झापाको कनकाई नगरपालिका–७ मा प्रभु बैंकको दुर्गापुर शाखा सञ्चालनमा आएको छ । दुर्गापुरमा झापाको पाँचौं र देशभरको ३१४ औं शाखाको […]
अर्थमन्त्री विष्णु पौडेलले चालू आर्थिक वर्षको मौद्रिक नीतिको सन्दर्भमा राष्ट्र बैंकमाथि सरकारको प्रत्यक्ष दबाब देखिएको भन्ने आरोप गलत भएको दाबी […]
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले डेडिकेटेड र ट्रंक लाइनको समस्या छिटोभन्दा छिटो समाधान गर्न आग्रह गरेका छन् । […]
काठमाडौको पुतलीसडकस्थित पद्मोदयमोडमा जुत्ता एक्सचेन्जको आकर्षक अफरसहित अहिले ‘पद्मोदय जुत्ता एक्सचेञ्ज मेला’ लागिरहेको छ । पुतलिसडकबाट भृकुटीमण्डप छिर्ने मोडैमा रहेको […]
सहकारी पीडितहरुले आज काठमाडौंमा प्रदर्शन गरेका छन् । सरकारले पीडितका समस्या समाधान गर्न पटक–पटक सहमति गरे पनि कार्यान्वयन नगरेको भन्दै […]
कतारमा रहेका नेपाली व्यवसायीहरुको आधिकारिक संस्था नेपाल व्यवसायी संघ कतारले नेपाल उद्योग वाणिज्य महासंघमा सदस्यका लागि अनुरोध गरेको छ । […]
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र […]
उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले ठूलो संख्या रोजगारी तथा स्वरोजगारी सिर्जना गर्ने महत्वपूर्ण माध्यम घरेलु तथा साना उद्योगलाई प्रवद्र्धन गर्ने […]
ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहक र मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई किक फन वल्र्ड प्रा.लि. बाट सञ्चालित वण्डरल्याण्ड नेपाल, […]
प्रभु बैँकका कर्मचारी तथा ग्राहकवर्गहरुलाई लाजिम्पाट, काठमाण्डौंस्थित -याडिसन होटलका विभिन्न सेवाहरुमा विशेष छुट दिने सम्झौता भएको छ । -याडिसन होटल […]