पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल सजाय
- साउन २०, २०८०
- 0
पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्षको जेल सजाय सुनाइएको छ ।
इस्लामाबादस्थित अदालतले, उनलाई भ्रष्टाचार मुद्दामा दोषि ठहर गरेको अन्तराष्ट्रिय सचार संस्थाहरुले जनाएका छन् ।
अदालतले खानलाई तत्काल गिरफ्तार गर्न आदेश दिएपछि लाहोरस्थित घरबाट नै उनलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ ।
उनलाई एकलाख रुपैयाँ जरिवाना समेत तोकिएको छ ।
खान २०१८ मा निर्वाचित भएका उनले विश्वासको मत प्राप्त गर्न नसक्दा गतवर्ष प्रधानमन्त्री पद गुमाउनुपरेको थियो ।
0 प्रतिक्रिया
राष्ट्रिय वाणिज्य बैंकको ६० औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६० औं वार्षिकोत्सव समारोह उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा माघ १० गते, बिहीबार एक […]
मधेश प्रदेशमा भाषा सम्बन्धी विधेयकप्रति प्रदेशसभा सदस्यहरुको बिरोध
मधेस प्रदेशका प्रदेशसभा सदस्यहरुले मधेसको कामकाजी भाषा सम्बन्धी विधेयक फिर्ता लिन माग गरेका छन् । मधेसका शिक्षा तथा संस्कृतिमन्त्री रानी […]
एडिबी निर्देशकसँग गृहमन्त्रीले मागे सहयोग
एसियाली विकास बैंक (एडिबी)का नेपाल प्रतिनिधि निर्देशक आर्नो कोस्वाले बिहीबार गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित गृह मन्त्रालयमा […]
आगामी दशकलाई आन्तरिक रोजगार प्रर्वद्धन दशक घोषणा गर्छौ : मन्त्री भण्डारी
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत सिंह भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार प्रवद्र्धन दशकको रुपमा घोषणा गर्ने बताएका छन् । […]
सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा छैन् : अर्थमन्त्री
अर्थमन्त्री विष्णु पौडेलले सरकार कुनै औषत काम गरेर दिन बिताउने पक्षमा नभएको बताएका छन् । राष्ट्रिय वाणिज्य बैंकको ६० औं […]