भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ४३ सय नाघ्यो
- माघ २४, २०७९
- 0
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेको छ । विभिन्न मिडियाहरूले बिहानको ९ बजेको स्थानीय समयअनुसार पछिल्लो विवरणमा सो सङ्ख्यामा उल्लेख गरिएको छ ।
उद्धार कार्यको लागि विभिन्न ६५ देशबाट २६ सय स्वय्मसेवकहरू टर्कीमा प्रस्थान गरेका छन् । यस्तै, भूकम्पले प्रभावितहरूको लागि तीन लाख ब्याल्यान्केट र ४१ हजार पालको व्यवस्था गरिएको टर्कीको विपद् व्यवस्थापन केन्द्र एएफडीले जनाएको छ ।
भूकम्पका कारण हजारौं भवनहरू ध्वस्त भएका छन् । भग्नावशेषमा परेका मानिसको उद्धार गर्ने कार्य जारी छ ।
(बीबीसी–अलजजीरा)
0 प्रतिक्रिया
‘एलसीके’ वन्डर उमनको चौथो स्थापना दिवस तथा चार्टर हस्तान्तरण समारोह (फोटोफिचर)
काठमाडौं – लायन्स क्लव अफ काठमाडौं वन्डर उमनले आफ्नो चौथो स्थापना दिवस तथा चार्टर हस्तान्तरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको […]
कास्की जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पोखरामा रवि लामिछानेले दिए निवेदन
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कास्की जिल्ला अदालतको निर्णय विरुद्ध उच्च अदालत पोखरामा निवेदन दर्ता गराएका छन् । सूर्यदर्शन […]
स्वतन्त्र पत्रकारितामाथि कसैले पनि अवरोध गर्नु हुँदैन : गृहमन्त्री लेखक
नेपाल पत्रकार महासंघले गृहमन्त्री रमेश लेखकलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माको समूहले प्रेस स्वतन्त्रता […]
सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले वित्तीय अपराध न्यूनीकरणका लागि सम्पत्ति शुद्धीकरण निवारण प्रणालीसँग सम्बन्धित निकायबीच समन्वयात्मक प्रयास अपरिहार्य भएको बताएका छन् […]
सत्तारुढ दलहरूको बैठक आज बस्दै
सत्तारुढ दलहरूको बैठक आज बस्दै छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ५ बजे सरकारी निवास बालुवाटारमा बस्ने […]