भारत र पाकिस्तानबीच तनाव बढेपछि आइपिएल स्थगित

news-details

इन्डियन प्रिमियर लिग (आईपिएल) स्थगित भएको छ ।

भारत र पाकिस्तानबीचको तनाव उत्कर्षमा पुगेपछि भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसिसिआईले आइपिएल २०२५ का खेल स्थगित गर्ने निर्णय गरेको हो ।

आइपिएल २०२५ मा हाल ५८ खेलहरू भइसकेको छ। समूह चरणमा १२ खेल खेल्न बाँकी छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *