एनआरएनए उच्चस्तरीय समितिले बनायो १९५ सदस्यीय मूल आयोजक समिति (नामावली सहित)

समितिमा नाम राखेको भन्दै अध्यक्ष डा.केसीको आपत्ती
news-details

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गर्नका लागि एनआरएनए उच्चस्तरीय समिति बैठकले १९५ सदस्यीय मूल आयोजक समिति घोषणा गरेको छ ।

उच्चस्तरीय समितिले आगामी मे ३, ४ र ५ तारिखमा काठमाडौंमा एकता महाधिवेशन गर्नका लागि संयोजक डा शेष घलेको संयोजकत्वमा नेपाल सरकारका २ जना प्रतिनिधिसहित १९५ सदस्यीय मूल आयोजक समिति बनाएको जनाएको छ ।

अदालतको गत चैत २१ गतेको परमादेशअनुसार समितिका संयोजक घलेले एकताको महाधिवेशन गराउन प्रक्रिया अघि बढाइरहेका छन् ।

यता साउन २२ मा आएको न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले गरेको दोश्रो फैसलाअनुसार काम गर्ने बाटो खुलेको भन्दै डा. बद्री केसी कार्यसमिति नियमितरुपमा अक्टोवरमा एकताको महाधिबेशन गर्न अगाडि बढिरहेको छ ।

अदालतको आदेश अनुसार मेमा एकताको महाधिबेशन गराउन अगाडि बढिरहेका डा. घलेलाई अर्कोतिर डा.केसीले निर्वाचित कार्यसमितिलाई जानकारी नै नदिई मुल आयोजक कमिटी बनेकोमा आपत्ती जनाएका छन् ।

अध्यक्ष केसी भन्छन्–‘ मलाई थाहाछैन, मुल आयोजक कमिटीमा मेरो मात्र होइन धेरै साथीहरुको नाम राखिएको छ रे, कसैसँग सल्लाह नै नगरी एकलौटी नाम राख्नु गलत हो ।’ उनी भन्छन्–‘ यसरी एकताको महाधिबेशन हुँदैन, झन तिक्तता बढ्छ ।’

सर्वोच्चको परमादेशअनुसार गठन भएको घले नेतृत्वको उच्चस्तरीय समितिमा उपेन्द्र महतो, देवमान हिराचन, राम प्रताप थापा, जीवा लामिछाने, भबन भट्ट, कुमार पन्त, बद्री केसी, विनोद कुँवर, कुल आचार्य, रविना थापा, जानकी गुरुङ, उमेश कुमार पुडासैनी छन् । तर, केसी हालसम्म समितिको बैठकमा सहभागी भने भएका छैनन् ।

यस्तै सहजीकरणका लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा अरुणा जोशी र पुष्कर नेपालसमेत उच्चस्तरीय समितिमा सदस्य रहेको उच्च स्तरीय समितिका सदस्य विनोद कुँवरले बताए ।

यस्तै एशिया प्रशान्त क्षेत्र, अमेरिकाज क्षेत्र, युरोप क्षेत्र, मध्यपूर्व क्षेत्र, अफ्रिका क्षेत्रबाट प्रतिनिधित्व रहनेगरी मूल आयोजक समिति बनाइएको छ । यसैगरी यसअघि नै कार्यविधि बनाइसकेको समितिले विभिन्न उपसमिति पनि गठन गरेको छ । जसअनुसार राष्ट्रिय समन्वय परिषद महाधिवेशन सहजीकरण उपसमितिको संयोजकमा विनोद कुँवर तथा सदस्य सचिवमा लोक दाहाल रहेका छन् ।

यसैगरी क्षेत्रगत समन्वय समितिहरू अन्तर्गत युरोप क्षेत्रमा सदस्यहरु चिन्तामणी सापकोटा, थर्क सेन, चित्र सुवेदी, प्रेम गुरूङ तथा अमेरिकाज क्षेत्रमा बुद्दी सुवेदी, बीआर लामा, अन्जनी राज भट्टराई, कृष्ण पोखरेल सदस्य रहँदा मध्यपूर्व क्षेत्रमा ठाकुर ढुङ्गाना, आरसी पन्त, भवानी तिमल्सिना, एशिया प्यासिफिक क्षेत्रमा खगेन्द्र न्यौपाने, बलराम श्रेष्ठ, प्रकाश धमला, नरेन्द्र बस्नेत, ओसियाना क्षेत्रमा कृष्ण गिरी, केशब कँडेल सदस्य चयन भएका छन् । यसैगरी कुल आचार्यको नेतृत्वमा आर्थिक, जानकी गुरुङको नेतृत्वमा डेलिगेट्स मेम्बरसिप र रविना थापाको नेतृत्वमा प्रचार प्रसार र विधान उपसमिति बनाइएको छ ।

१९५ सदस्यीय मूल आयोजक समिति

उच्चस्तरीय समिति सदस्यहरू:

1. डा. शेष घले
2. डा. उपेन्द्र महतो
3. श्री देवमान हिराचन
4. श्री राम प्रताप थापा
5. श्री जीवा लामिछाने
6. श्री भबन भट्ट
7. श्री कुमार पन्त
8. श्री विनोद कुँवर
9. श्री कुल आचार्य
10. श्रीमती रविना थापा
11. डा. बद्री केसी
12. श्रीमती जानकी गुरुङ
13. श्री उमेश कुमार पुडासैनी
14. श्रीमती अरुणा जोशी (नेपाल सरकारको प्रतिनिधि, मानार्थ सदस्य )
15. श्री पुष्कर नेपाल (परराष्ट्र मन्त्रालयको प्रतिनिधि, मानार्थ सदस्य )

१. एशिया-प्रशान्त क्षेत्र (अष्ट्रेलिया, न्यूजिल्यान्ड, जापान, दक्षिण कोरिया, हङ्कङ, मकाउ)

अष्ट्रेलिया

1. श्रीमती जमुना घले
2. श्री मना के.सी.
3. श्री दुर्गा आचार्य
4. श्री कृष्ण गिरी
5. श्री केशव कडेल
6. श्री भुमा लिम्बू
7. श्री रन्जु वाग्ले
8. श्री नन्द गुरुङ
9. श्री गणेश के.सी.
10. श्री धुर्व सुवेदी
11. श्री सुदन अधिकारी
12. श्री मुक्ती रोक्का

न्यूजिल्याण्ड

1. श्री चक्र थापा
2. श्री लाल के ।सी ।
3. श्री बिनोद आचार्य
4. श्री लोकनाथ पौडेल

जापान

1. श्री महेश श्रेष्ठ
2. श्री गोबिन्द श्रेष्ठ ‘रोबिन’
3. श्री अरुण श्रेष्ठ
4. श्री ददिलाल खड्का
5. श्री रोशन के.सी.
6. श्री टङ्क गैरे
7. श्री अनिता गुरुङ
8. श्री कालिका थापा
9. श्री भवानी पन्त
10. श्री बलराम श्रेष्ठ
11. श्री नारायण सुबेदी
12. श्री भुषण घिमिरे
13. श्री ओम गुरुङ
14. श्री किरण बर्मा
15. श्री डी पी कडेल
16. श्री हवल चन्द्र लामा
17. श्री रामहरी पुडासैनि
18. श्री श्रवण सत्याल
19. श्री बिष्णु प्रसाद घिमिरे
20. श्री सरोज कुमार खत्री

दक्षिण कोरिया

1. श्री रुद्र शर्मा
2. श्री के.पी. सिटौला
3. श्री गङ्गा राज राई
4. श्री प्रकाश धमला
5. श्री अग्नी कोइराला
6. श्री दीपक पुन
7. श्री जुनु गुरुङ
8. श्री लक्ष्मी गुरुङ
9. श्री गिरिराज कुवर
10. श्री ओम नारायण जुग्जाली
11. श्री तेन्जी शेर्पा
12.श्री इश्वर कठायत

हङ्कङ

1. श्री जी.एन. ज्ञवाली
2. श्री त्रिलोक गुरुङ
3. श्री दिलिप गुरुङ
4. श्री ललित लिम्बू
5. श्री कृष्ण पाण्डे

मकाउ

1. श्री पूर्ण देउराली गुरुङ
2. श्री सुदर्शन थापा

थाइल्याण्ड

1. श्री मदनराज अधिकारी

मलेसिया

1. श्री खगेन्द्र न्यौपाने
2. श्री रमेश प्रसाद तिवारी
3. श्री चोला कान्त पङेनी
4. श्री दया राम कुमाल
5. श्री प्रेम पान्डे
6. श्री बिश्व राई

२. अमेरिकासम्बन्धी क्षेत्र (संयुक्त राज्य अमेरिका, क्यानडा)

संयुक्त राज्य अमेरिका (USA)

1. श्री सोनाम लामा
2. श्री केशव पौडेल
3. श्री खगेन्द्र जी.सी.
4. श्री बी.आर. लामा
5. श्री सुनिल शाह
6. श्री कृष्ण के.सी.
7. श्री कृष्ण पोखरेल
8. श्री पासाङ शेर्पा
9. श्री ए.सी. शेर्पा
10. श्री बुद्धि सुवेदी
11. श्री आनन्द विष्ट
12. श्री नारायण थापा
13. श्री सी.पी. पौडेल
14. श्री नारायण कडेल
15. श्री तिलक के सी
16. श्री लोक तिवारी
17. श्री प्रेम श्रेष्ठ
18. श्री पुरु जोशी

क्यानडा

1. श्री देविका के सी
2. श्री विमला सापकोटा
3. श्री रश्मी थापा
4. श्री अन्जनी भट्टराई
5. श्री दिपक गौतम

३. युरोप क्षेत्र (बेल्जियम, नेदरल्याण्ड, डेनमार्क, स्विजरल्याण्ड, नर्वे, स्पेन, चेक गणराज्य, पोर्चुगल, जर्मनी)

बेल्जियम

1. श्री गङ्गाधर गौतम
2. श्री प्रेम गुरुङ
3. श्री लोक दाहाल
4. श्री अर्जुन श्रेष्ठ
5. श्री चित्र सुवेदी
6. श्री सन्तोष जोशी
7. श्री खड्क के सी
8. श्री रजनी प्रधान
9. श्री भीम सुबेदी
10. श्री गङ्गा शर्मा
11. श्री पदम गुरुङ
12. श्री उल्का घिमिरे

नेदरल्याण्ड

1. श्री नारायण आचार्य
2. श्री शशी पौडेल
3. श्री मनहरी पौडेल
4. श्री मिम पुर्जा

फ्रान्स

1. निर्मल अर्याल

डेनमार्क

1. श्री त्रिलोचन सापकोटा
2. श्री विरेन्द्र सिंह कार्की
3. श्री शैलु अधिकारी
4. श्री यमलाल सुबेदी
5. श्री यमलाल सापकोटा

पोल्याण्ड

1. डा. एलिनी सुबेदी

स्विजरल्याण्ड

1. श्री गुणराज पौडेल

नर्वे

1. श्री कृष्ण अर्याल
2. श्री जितेन्द्र शाही

इटाली

1. श्री छवी कडेल

स्पेन

1. श्री गङ्गा भुसाल
2. श्री एकराज गीरी
3. श्री चिन्तामणी सापकोटा
4. श्री सालिकराम डुम्रे
5. श्री सुन्दरी लामा

पोर्चुगल

1. श्री युवराज खनाल
2. श्री पूर्ण हमाल
3. श्री रमेश गुरुङ
4. श्री लक्ष्मी प्रसाद सापकोटा
5. श्री तिलक गैरे

जर्मनी

1. श्री दिल गुरुङ
2. श्री पुष्प थापा
3. श्री दिपेश खत्री
4. श्री विजय मोक्तान
5. श्री सफिला राजभण्डारी
6. श्री गोबिन्द कार्की
7. श्री राजेश लाल श्रेष्ठ

वेलायत

1. श्री योगेन क्षेत्री
2. श्री थर्क सेन
3. श्री सुरेन्द्र श्रेष्ठ
4. श्री शिभजी श्रेष्ठ
5. श्री युवराज गुरुङ
6. श्री विश्व आदर्श पण्डित
7. श्री रण बहादुर खाती
8. श्री दयानिधी सापकोटा

अस्ट्रीया

1. श्री धर्मराज खतिवडा
2. श्री भवानी तिवारी

लक्जेम्बर्ग

1. श्री हरी खत्री
2. श्री बालकृष्ण सापकोटा

स्विडेन

1. श्री अर्जुन श्रेष्ठ
2. श्री नविन थपलिया

आयरल्याण्ड

1. श्री बिनोद कार्की

४. मध्यपूर्व क्षेत्र (UAE, कतार, साउदी अरब, बहराइन, कुवेत, ओमान)

1. श्री राजेन्द्र कुमार शर्मा
2. श्री सनी कुमार ओली
3. श्री डी.बी. क्षेत्री
4. श्री विमल सुवेदी
5. श्री बिक्रम कार्की
6. श्री आर.सी. पन्त
7. श्री खेमराज बस्नेत
8. श्री नरेन्द्र भाट
9. श्री प्रेम रसाईली
10. श्री ठाकुर ढुंगाना
11. श्री सुरेश भट्ट
12. श्री धर्म के.सी.
13. श्री मनोज गोर्खाली
14. श्रीमती सरिता भण्डारी
15. श्री श्रीकृष्ण भट्टराई
16. श्री दुर्गा प्याकुरेल
17. श्री जैवी राई
18. श्री भवानी पन्थ
19. श्री बाबुराम विश्वकर्मा
20. श्री रमेश श्रेष्ठ
21. श्री निरंजन सिलवाल
22. श्री माधव पौडेल
23. श्री अमित राई
24. श्री सुजन के.सी.
25. श्री कमल शाही
26. श्री पदम सुन्दर गुरुङ
27. श्री रण बहादुर खाती
28. श्री अब्दुल वासिद
29. श्री प्रबिन गुरुङ
30. श्री मनोज कुमार श्रेष्ठ
31. श्री राजेन्द्र अर्याल
32. श्री लक्ष्मी गिरी
33. श्री भवानी तिमल्सिना

५. अफ्रिका क्षेत्र (केन्या, दक्षिण अफ्रिका, तान्जानिया)

1. श्री हिक्मत थापा
2. डा. पुष्पराज भट्टराई (दक्षिण अफ्रिका)
3. श्री पासाङ गोपर्मा शेर्पा (तान्जानिया)
4. श्री कृष्णदत्त भट्ट (केन्या)

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *