आजको मौसम : यी तीन प्रदेशमा वर्षा

नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । […]

गगन थापाको ‘संवाद यात्रा’ चैत्र १५ गतेबाट पुनः सुरु हुने

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चैत्र १५ गतेबाट ‘संवाद यात्रा’ पुनः सुरु गर्ने भएका छन् । महामन्त्री थापाले संवाद यात्राको […]

सहकारी प्रकरणमा मेरो नामबाहेक अरु केही छैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरु केही पनि नभएको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन […]

इलाम र बझाङमा माओवादी केन्द्रले उम्मेदवारी दिने

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको इलाम क्षेत्र नम्बर २ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नं १ मा उम्मेदवारी दिने निर्णय […]

गृहमन्त्रीलाई बडुले सोधे – ‘सहकारी ठगीमा तपाईंको नाममात्र मिलेको हो ?’

नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुले सहकारी ठगी प्रकरणको निष्पक्ष छानविन गर्नुपर्ने बताएका छन् । राज्य व्यवस्था समितिको बुधबारको बैठकमा […]

उपनिर्वाचनमा सत्ता गठबन्धनबाट आ–आफ्नै उम्मेदवार, कांग्रेस अझै अनिर्णित

आउँदो बैशाख १५ गते हुन लागिरहेको इलाम २ को उपनिर्वाचनका लागि सत्तारुढ दलहरुले आ–आफ्नै उम्मेदवार उठाउने भएका छन् । सत्ता […]

दुर्गा प्रसाईंका सुरक्षा गार्डको हतियारबारे छानविन गर्न माग

नेकपा एमालेका सांसद रघुजि पन्तले सुरक्षा संयन्त्रमाथि प्रश्न उठाएका छन् । बुधबार राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्री रवि लामिछानेलाई प्रश्न […]

माओवादी पदाधिकारीको बैठक बालुवाटारमा जारी

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनबारे छलफल गर्न […]

दुई वटा संसदीय समितिको बैठक बस्दै

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ११ बजे सिंहदरबारमा राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दैछ […]

‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय

विद्यालय छनोटमा ढिलाइ भएका कारण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसवर्षको ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ स्थगन गर्ने निर्णय गरेको छ […]