प्रतिनिधि सभा बैठक बस्दै, तीन मन्त्रीले सांसदको प्रश्नको जवाफ दिने कार्यसूचि

प्रतिनिधि सभाको बैठक आज मंगलबार पनि बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजेबाट बस्नेछ । आजको […]

कोशी र गण्डकीमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

आज काठमाडौं उपत्यकासहित देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु र स्थानीय […]

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले पाए तेस्रो पटक विश्वासको मत

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभाबाट सोमबार तेस्रो विश्वासको लिएका छन् । प्रदेश सभा बैठकमा उनले आफूलाई विश्वासको मत […]

स्थापना दिवसको अवसरमा राष्ट्रिय व्यापार संघद्धारा रक्तदान कार्यक्रम आयोजना

संस्था स्थापनाको अवसर पारेर राष्ट्रिय व्यापार संघले खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । विगतका वर्षहरुमा झैं यस वर्षपनि संघले […]

विद्युतीय व्यापार विधेयक प्रतिनिधिसभाबाट पारित

प्रतिनिधिसभाको बैठकबाट विद्युतिय व्यापार विधेयक २०८० पारित भएको छ । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर […]

घूसको रकमसहित पक्राउ परेका वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा

राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घूसहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले […]

चीन सरकार नेपालसँगका १४ वटा परम्परागत व्यापार नाका खोल्न तयार : उपप्रधानमन्त्री श्रेष्ठ

चीन सरकार नेपालसँग सीमा जोडिएका १४ वटा परम्परागत व्यापारिक नाका खोल्न तयार भएको छ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको […]

काठमाडौंमा पानी वितरण सहज बनाउन माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उपत्यकाभित्र खानेपानीको समस्या समाधानको लागि खानेपानी मन्त्रालय प्रतिबद्ध हुनुपर्ने बताएका छन् । आज प्रतिनिधि […]

प्रस्तावित महालेखापरीक्षक रायाविरुद्ध उजुरी आह्वान

प्रस्तावित महालेखापरीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढेको छ । सोमबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले रायाविरुद्ध उजुरी दिन आह्वान […]

बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिँदै

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आज विश्वासको मत लिने तयारी गरेका छन । नेपाली कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि […]