रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विविरण लगायतका […]

मुगुमा १४ वर्षीया बालिकामाथि सामुहिक बलात्कार, ५ जना पक्राउ

मुगुमा १४ वर्षीया बालिकामाथि चार महिनाअघि सामुहिक बलात्कार भएको खुलेको छ । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ […]

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको […]

मेलम्चीको पानी पुनः वितरण सुरु, प्रधानमन्त्री दाहाल भन्छन्– ‘अब नियमित आउँछ’

काठमाडौंवासीका घरमा आजदेखि मेलम्चीको पानी चौथो पटक आएको छ । मेलम्चीको पानी पुनर्वितरणको उदघाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार परिसरबाट […]

आज माघे संक्रान्ति पर्व, देशभर सार्वजनिक विदा

आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ […]

राष्ट्रियसभा निर्वाचन : माघ २ देखि १२ गतेसम्म आचारसंहिता लागू गर्ने आयोगको निर्णय

माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि मंगलबारदेखि आचारसंहिता लाग्ने भएको छ । निर्वाचन आयोगले आइतबारको बैठकको निर्णयअनुसार माघ २ […]

आलमविरुद्धको मुद्दाको पेसी आज तोकिएन

आज तोकिने भनिएको नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी तोकिएन । जिल्ला अदालत रौतहटका धेरैजसो न्यायाधीशहरु बिदामा रहेका […]

राष्ट्रिय सभा उम्मेदवारले कति खर्च गर्न पाउँछन् ?

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सीमा तोकेको छ । आइतबार एक सूचना जारी आयोगले […]

गठबन्धनका उम्मेदवारलाई जिताउन शीर्ष नेताहरुको संयुक्त अपील

सत्ता गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रिय सभा निर्वाचनमा गठबन्धन दलका उम्मेदवारलाई जिताउन अपील गरेका छन् । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा […]

आज तीन संसदीय समितिको बैठक बस्दै

आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै बिहान साढे […]