कांग्रेसले सार्वजनिक गर्यो १५औँ महाधिवेशनको लोगो र नारा
- अशोज ८, २०८३
- 0
काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ।
बिहीबार सामाजिक सञ्जालमार्फत्महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको हो। नारा ‘नेपाली कांग्रेसको १५ औँ महाधिवेशन- परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालका लागि सबल कांग्रेस अबको विकल्प’ भन्ने छ।
साथै लोगोमा बिपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्मको तस्बिर राखिएको छ।
लोगोमा गौरव, गति, गन्तव्य स्लोगन पनि राखिएको छ। काँग्रेसले यही असोज १६ गतेदेखि १९ गतेसम्म महाधिवेशनको मिति तय गरेको छ ।
0 प्रतिक्रिया
कांग्रेसले सार्वजनिक गर्यो १५औँ महाधिवेशनको लोगो र नारा

काठमाडौं । नेपाली कांग्रेसले १५ औँ महधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ। बिहीबार सामाजिक सञ्जालमार्फत्महाधिवेशनको लोगो र नारा सार्वजनिक […]
भारी वर्षाको जोखिम : यी राजमार्गमा राति सवारी चलाउन प्रहरीले लगायो रोक

काठमाडौं । लगातारको मनसुनी वर्षाका कारण सडकमा बाढीपहिरोको जोखिम बढेपछि नेपाल प्रहरीले विभिन्न राजमार्गमा रातिको समयमा सवारी आवागमन रोक्ने निर्णय […]
एमाले बैठक : बरिष्ठ नेतामा विद्या भण्डारीसहित ७ स्थायी कमिटी र २० जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठकले सात जना स्थायी कमिटी सदस्य चयन गर्नुका साथै २० जनालाई केन्द्रीय […]
यूएई जाने नेपाली श्रमिकका पक्षमा व्यवसायी संघ, प्रहरी प्रमाणपत्र प्रमाणीकरण शुल्कमा ५० प्रतिशत छुट

संयुक्त अरब इमिरेट्स जाने नेपाली श्रमिकका लागि प्रहरी प्रमाणपत्र प्रमाणीकरणसम्बन्धी प्रक्रियामा नयाँ सुविधा उपलब्ध हुने भएको छ। नेपाल वैदेशिक रोजगार […]
क्लासिक टेकको दशैं अफर: ३ महिना तिर्नुहोस्, ७ महिना चलाउनुहोस्

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले २०० एम बी पी […]







