काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती पर्व आज लुम्बिनीसहित देशभरका बौद्ध स्तुपा, विहार र गुम्बामा पूजाआजासहित विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदै छ । काठमाडौंको बौद्ध स्तुपामा पनि भक्तजनहरू पूजाआजा, ध्यान र प्रार्थनामा सहभागी हुँदै पर्व मनाइरहेका छन् ।

बुद्ध जयन्तीमा बौद्ध स्तुपामा भक्तजन (तस्वीरहरु)बुद्ध जयन्तीमा बौद्ध स्तुपामा भक्तजन (तस्वीरहरु)बुद्ध जयन्तीमा बौद्ध स्तुपामा भक्तजन (तस्वीरहरु)बुद्ध जयन्तीमा बौद्ध स्तुपामा भक्तजन (तस्वीरहरु)बुद्ध जयन्तीमा बौद्ध स्तुपामा भक्तजन (तस्वीरहरु)बुद्ध जयन्तीमा बौद्ध स्तुपामा भक्तजन (तस्वीरहरु)