लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ आई नेपालका एरिया कोअर्डिनेटर तथा लान्स क्लव अफ काठमाडौं वन्डर उमनका चार्टर प्रेसिडेन्ट लायन मेघा तिमिल्सिनाको संक्रियतामा “Menopause and Mental Health of Women” विषयक विशेष कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)

कार्यक्रममा प्रमुख अतिथिका रूपमा डिष्टिक्ट ३२५ आइ नेपालका डिष्टिक्ट गभर्नर पार्वती खरेल पाण्डे, विशेष अतिथि मल्टिपल डिष्टिक्ट कोअर्डिनेटर मनबहादुर रोक्का, प्रथम भाइस डिष्टिक्ट गभर्नर सूर्य कुमार केसी, पूर्व  डिष्टिक्ट गभर्नर  इन्दु लम्साल, एलसिआइएफ कोअर्डिनेटर अनिता थापा बिष्ट, जिएसटी कोअर्डिनेटर केदार न्यौपानेलगायत क्याबिनेटका पदाधिकारी तथा लायन्स तथा गैर लायन्स सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)

कार्यक्रममा स्रोत व्यक्तिको रूपमा नर्भिक अस्पतालका प्रा. डा. अचला वैद्यले महिलाको रजोनिवृत्तिका शारीरिक तथा स्वास्थ्य पक्षबारे महत्वपूर्ण प्रस्तुती दिएकी थिइन् भने पीएचडी स्कलर  तथा मनोवैज्ञानिक डा. पदम राज जोशीले मेनोपोजका कारण मानसिक अस्थिरता बढ्ने सम्भावनाहरू तथा मानसिक सन्तुलन कसरी जोगाउने भन्ने विषयमा विस्तृत रूपमा अभिमुखीकरण गरेका थिए।

मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)

होमो हेल्थका संयोजक तथा कार्यक्रम संचालिका सुरक्षा कुँवरको विशेष समन्वयमा प्रस्तुत गरिएको कार्यक्रममा रजोनिवृत्तिका समस्यामा आधारित नाट्य प्रस्तुती समेत गरिएको थियो, जसले सहभागीहरूलाई थप प्रभावकारी रूपमा सजग बनाएको थियो । महिला स्वास्थ्य, मेनोपोजका लक्षण, यसको प्रभाव तथा समाधानका उपायहरूबारे सहभागीबीच खुलेर छलफल गरिएको थियो।

मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)

विशेषगरि मेनोपज तथा महिलाको मानसिक स्वास्थ्यसम्बन्धी अत्यन्तै उपयोगी, जानकारीमूलक तथा जागरणमूलक सत्र उत्कृष्ट ढङ्गले सम्पन्न गर्न पाउँदा एकदमै गौरावन्वित महशुस भएको एरिया कोअर्डिनेटर तिमल्सिनाले बताइन् ।

मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)

कार्यक्रममा महिलाहरूको स्वास्थ्य, मानसिक सशक्तिकरण तथा समग्र कल्याणको लागि विशेष पहल गरिएको थियो । कार्यक्रमलाई सफल बनाउन रिजन चेयरपर्सन, जोन चेयरपर्सन, क्लबका अध्यक्ष तथा पदाधिकारीहरुको सक्रिय सहयोग रहेको थियो ।

मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)मेघा तिमिल्सिनाको संयोजकत्वमा महिलाहरूको स्वास्थ्यका लागि महत्वपूर्ण पहल (फोटोफिचर)