जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण प्रदर्शन जारी राखेका छन् ।
आफ्ना अधिकार र मागहरूका पक्षमा आवाज उठाउँदै जेनजी समुदायका सदस्यहरूले आज पनि माइतीघर मण्डलामा शान्तिपूर्ण आन्दोलन गरेका हुन् । उनीहरूले सरकारले मागप्रति ध्यान नदिएको भन्दै निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।





तस्विरहरू : दामोदर सापकोटा








