गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाहरूको सम्झनामा जेन–जी पुस्ताले काठमाडौंको माइतीघरमा सामूहिक भाइटीका मनाएको छ।

उनीहरूले दिवंगत सहभागीप्रति श्रद्धाञ्जली अर्पण गर्दै सहअस्तित्व, एकता र न्यायको सन्देश दिने उद्देश्यले सामूहिक भाइटीका मनाएका हुन्।

कार्यक्रममा सहभागीहरूले परम्परागत रूपमा ज्यान गुमाएका शहीदहरुको तस्विरमा माला टीका लगाई आन्दोलनमा बलिदान भएका सहपुस्ताप्रति सम्मान प्रकट गरेका थिए ।

जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)

जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)

जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)जेन–जी पुस्ताद्वारा माइतीघरमा सामूहिक भाइटीका (तस्विरहरु)

तस्विरहरु : दामोदर सापकोटा