जेनजी आन्दोलनमा ध्वस्त भएका सवारी साधन बाइक र कारहरु सबै संसद भवन पछाडि राखिएको छ ।

संसद् भवन प्रयोग गर्न लायकको नभएपछि यस परिसरमा आगजनी गरिएका सवारीसाधनहरू राखिएको हो भने यसको व्यवस्थापन अझै पनि हुन सकेको छैन् ।

आन्दोलनका क्रममा राजधानीका मुख्य सरकारी कार्यालय, सडक र पार्किङ क्षेत्रमा पार्क गरिएका सरकारी सवारीसाधनहरूमा प्रदर्शनकारीहरूले आगजनी गरेका थिए ।

तस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरुतस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरुतस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरुतस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरुतस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरुतस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरुतस्वीरमा हेर्नुहोस् जेनजी आन्दोलनमा ध्वस्त भएको सवारी साधनहरु