शुक्रबारदेखिको काठमाडौं उपत्यकालगायत मुलुकभर अविरल वर्षा भइरहेको छ । जसका कारण देशभरका नदीमा पानीको वहाव बढेको छ । काठमाडौं उपत्यकाका बागमती र धोवीखोलामा समेत पानीको वहाब बढेकाले नदी किनारमा रहेका बस्तीहरु उच्च जोखिममा परेका छन् । कतिपय बस्तीमा पानी समेत पसेको छ ।





तस्विर : महेश बम








