नवरात्री सुरु भएदेखि नै देवीहरुको मन्दिरमा भक्तजनहरुको भीड बढ्न थालेको छ । नवरात्रीमा विशेषगरी देवीहरुको पूजा हुने हुनाले पनि देवीहरुको मन्दिरमा भीड बढ्न थालेको हो । मैतीदेवी पनि काठमाडौं उपत्यकाका प्रसिद्ध शक्तिपीठहरू मध्ये एक हो । करिब ४०० वर्षभन्दा पूरानो यो मन्दिर काठमाडौं उपत्यकाको मध्य भागमा अवस्थित छ ।

नवरात्रको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्वीरहरु)नवरात्रको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्वीरहरु)नवरात्रको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्वीरहरु)नवरात्रको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्वीरहरु)नवरात्रको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्वीरहरु)नवरात्रको दोस्रो दिन मैतीदेवी मन्दिरमा भक्तजनहरुको घुइँचो (तस्वीरहरु)