मन्त्रिपरिषद्को भदौ १३ गते बसेको बैठकका २४ निर्णय सार्वजनिक भएका छन् ।
सोमबार भदौ १३ गते बसेको मन्त्रिपरिषद्का बैठकका निर्णय सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मंगलबार सार्वजनिक गर्नुभएको हो ।
सरकारले राजस्व न्यायाधिकरण नेपालगञ्जको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीश मुनेनन्द्रप्रसाद अवस्थीलाई तोक्ने निर्णय गरेको छ ।
मन्त्री परिषद्का निर्णयहरु निम्न रहेका छन् :











