वसन्तपुर दरबार स्क्वायरमा इन्द्रजात्राको तयारी भइरहेको छ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने यो जात्राका लागि भव्य रुपमा तयारी भइरहेको छ । दरबार स्क्वायर परिसरमा रहेका काष्ठमण्डप, कुमारी घर, शिवपार्वती मन्दिर लगायत सम्पदामा रङरोगन गर्ने काम भइरहेको छ । नेवारी समुदायले मनाउने यो पर्व काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायत स्थानमा धुमधामका साथ मनाइन्छ ।

यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (तस्वीरहरु)यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (तस्वीरहरु)यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (तस्वीरहरु)यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (तस्वीरहरु)यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (तस्वीरहरु)

 

यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (तस्वीरहरु)यसरी हुँदैछ वसन्तपुरमा इन्द्रजात्राको तयारी (तस्वीरहरु)