अशोक राई र राजेन्द्र महतोबीच कार्यगत एकताका लागि हस्ताक्षर

news-details

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबिच कार्यगत एकता गर्न सहमत हुँदै हस्ताक्षर गरेका छन् ।

बिहीबार नयाँ बानेश्वरस्थित एक पार्टी प्यालेसमा राई र महतोले कार्यगत एकता गर्ने सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

चाँडै नै यी दुई दलबिच एकता समेत हुने बताइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया