उडान ढिलो हुँदा त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुको चाप (तस्वीरहरू)

news-details

आन्तरिकतर्फका हवाई उडान ढिलो हुँदा त्रिभुवन विमानस्थलमा यात्रुहरुको घुइँचो लागेको छ ।

मौसम देशभर पूर्णतया बदली भएको छ । त्यसको प्रभाव आन्तरिक हवाई उडानमा समेत परेको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया