राप्रपाको युवा भेलामा हात हालाहाल, अधिवेशन स्थगित
- साउन २८, २०८२
- 0
राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रजातान्त्रिक युवा संगठनको अधिवेशनमा दुई पक्षबीच हात हालाहाल भएको छ । कुटाकुट अध्यक्ष राजेन्द्र लिङदेनकै सामुन्ने भएको हो।
कार्यक्रम सुरु नहुँदै असन्तुष्ट धवलशम्शेर राणा पक्षका युवा ज्योति लामाले माइकमा गएर आफ्ना धारणा राखिरहेका बेला लिङदेन पुगेका थिए । त्यसपछि लिङदेन पक्षका युवाले उनलाई मञ्चबाट हटाउने क्रममा झडप भएको हो।
कार्यक्रम स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ रहे पनि दुवै पक्षबीचको तनावले स्थिति केहीबेर तनावपूर्ण बन्यो। पछि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। झडपपछि अधिवेशन स्थगन गरिएको घोषणा अध्यक्ष लिङदेनले गरेका छन् ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






