कृषि समितिको बैठक बस्दै, भूमि सम्बन्धी विधेयकमाथि छलफल हुने

news-details

आज संघीय संसद अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ।

बैठक आइतबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने छ ।

बैठकमा ‘भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२’ का सम्बन्धमा छलफल हुनेछ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया