यसरी मनाइयो विश्व आदिवासी जनजाति दिवस (तस्विरहरू)

news-details

नेपाल आदिवासी जनजाति महासंघले ३१औँ विश्व आदिवासी जनजाति दिवस मनाएको छ । पहिचानसहित विभिन्न माग राख्दै विश्व आदिवासी जनजाति दिवस मनाएको हो । यसैगरी काठमाडौंमा बृहत् र्‍याली निकालेको छ ।

भृकुटीमण्डपबाट र्‍याली निकालेर भद्रकाली, शहीदगेट, सुन्धारा र शान्तिबाटिका हुँदै राष्ट्रियसभा गृह पुगेको थियो । र्‍यालीमा आदिवासी जनजातिहरूले आफ्नो संस्कृति झल्किने पहिरनमा उपस्थित भएका थिए ।

विश्व आदिवासी दिवस अगस्ट ९ मा मनाइन्छ।

तस्विरहरू : दामोदर सापकोटा

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया