‘आदिवासी जनजातिको सहअस्तिव जोगाउन सामूहिक पहल जरुरी’
- साउन २३, २०८२
- 0
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आदिवासी जनजातिको सहअस्तिव जोगाउनका लागि सामूहिक पहल गर्नुपर्ने बताएका छन् ।
शुक्रबार कांग्रेसनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघको कार्यक्रममा बोल्दै उनले शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता र सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सामूहिक पहल गर्नुपर्ने बताएका हुन् ।
उनले भने,‘आदिवासी जनजातिको आत्मसम्मान, सहअस्तिव जोगाउनको लागि कांग्रेस क्रियाशील छ । शिक्षा स्वास्थ्य, रोजगारी, समावेशीता, सहभागिता जस्ता क्षेत्रमा समान पहुँचको सुनिश्चिताको लागि सबैले सामुहिक पहल गर्नुपर्छ र प्रयत्न पनि गर्नुपर्छ । आदिवासी सञ्जाल कानुन प्रतिष्ठान बढि स्रोत, साधनले सम्पन्न बनाएर अझै सशक्त बनाएर लानुपर्ने आवश्यकता रहेको छ ।’
सभापति देउवाले आदिवासीका अधिकारका लागि सरकार मात्र नभई स्वयम जनजातिको पनि दृढ इच्छाशक्ति आवश्यक रहेको बताए ।
0 प्रतिक्रिया
रवि लामिछानेले बाेलाए सर्वदलीय बैठक

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछानेले सर्वदलीय बैठक बाेलाएका छन् । सभापति लामिछानेले बुधबार रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा […]
इन्द्रसरोवर इभी दुर्घटना : ४ जना मृतकको सनाखत हुन बाँकी, घाइतेको परिचय खुल्यो

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा इभी गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । काठमाडौंबाट वीरगञ्जतर्फ आउँदै गरेको […]
प्रभु बैंकद्धारा देशव्यापी रक्तदान कार्यक्रम सञ्चालन

देशमा आएका प्राकृतिक प्रकोप तथा बाढीका कारण प्रभावित भएका घाइतेहरुलाई सहयोग पुग्ने विश्वासका साथ प्रभु बंैक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्र्तगत […]
प्रधानमन्त्री र गृहमन्त्रीमाथी प्रतिनिधिसभाको नियम उल्लङ्घन गरेको आरोप

काठमाडौं । नेकपा (एमाले)का सांसद ऐनबहादुर महरले प्रतिनिधिसभाको गरिमा र मर्यादा कायम राख्ने जिम्मेवारी सरकारको बढी हुने बताएका छन् । […]
कांग्रेस सभापतिको उम्मेदवारका लागि ४० हजार शुल्क निर्धारण, अरूका लागि कति ?

काठमाडौं । नेपाली काँग्रेसले महाधिवेशनमा उम्मेदवार बन्नेका लागि शुल्क निर्धारण गरेको छ । मंगलबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले ‘नेपाली कांग्रेस […]






