राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटघाट

news-details

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटघाट भएको छ । शनिबार राष्ष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबिच शीतल निवासमा भेटघाट भएको हो ।

भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको शीतल निवास श्रोतले जनाएको छ । भेटमा प्रधानमन्त्री ओलीले आफ्नो विदेश भ्रमणबारे समेत जानकारी गराउनुभएको श्रोतले जनाएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया