सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

news-details

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले संसदबाट विश्वासको मत पाएका छन् ।

नागरिक उन्मुक्ति पार्टीले समर्थन फिर्ता लिएपछि शाहले विश्वासको मत लिएका हुन् । समर्थन फिर्ता लिएको नाउपाकै सांसद कैलाश चौधरीले पनि शाहको पक्षमा मतदान गरेका हुन् । नाउपाका ७ सांसद छन् ।

काङ्ग्रेसका १८ र नेकपा (एमाले)का ११ सांसदनले शाहलाई विश्वासको मत दिएका हुन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया