स्वास्थ्यमन्त्री पौडेलले भेटे अस्पताल भर्ना भएका अनसनरत मेयर भट्टराईलाई

news-details

स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वीर अस्पताल पुगेर अनशनरत खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईलाई भेटेका छन् ।

अनसनरत भट्टराईको स्वास्थ्यमा समस्या देखिएपछि वीर अस्पतालमा भर्ना भएका छन् ।

भेटमा मन्त्री पौडेलले मेयरको मागमा आफ्नो पनि साथ रहेको बताएका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया