रन्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने नाउपाको निर्णय

news-details

नागरिक उन्मुक्ति पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई अध्यक्षबाट हटाउने निर्णय गरेको छ ।

आज रञ्जिताका श्रीमान समेत रहेका पार्टीका संरक्षक रेशम चौधरी पक्षको बैठकले अध्यक्षबाट हटाउने प्रस्ताव पारित गरेको हो ।

रन्जिता बिना सल्लाह कार्यवाहक तोकेर बिदा बसेपछि नाउपामा विवाद चुलिएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया