पूर्वप्रदेश प्रमुख अहिराज पुर्पक्षका लागि जेल चलान

news-details

मधेश प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ पुर्पक्षका लागि जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश पिताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका हुन् । उनीविरूद्व एक युवतीले बलात्कार मुद्दा दर्ता गरेकी छिन् ।

उनी साउन ४ गते पक्राउ परेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया