विधायन व्यवस्थापन समितिको बैठक बस्दै

news-details

विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार बस्दैछ । बैठक आज बिहान ११ ः ४५ बजे समितिको बैठक कक्ष सिंहदरवार संसद् भवनमा बस्नेछ ।

बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया