म पछि हट्दिनँ, मेरो पक्षमा बोल्नेहरूलाई आतंकित पार्ने काम बन्द होस् : पूर्वराष्ट्रपति भण्डारी
- साउन ६, २०८२
- 0
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूपछि हट्ने अवस्था नरहेको र नेतृत्वका लागि खुट्टा पनि नकमाउने बताएकी छिन्।
भंगालमा आज पत्रकारहरूसँग कुरा गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू सक्रिय राजनीतिमा आउने कुरामा कोही भयभीत हुनुपर्ने अवस्था पनि नरहेको बताइन्।
उनले आफ्नो पक्षमा बोल्नेहरूलाई आतंकित पार्न खोजिएको भन्दै त्यस्ता क्रियाकलाप बन्द हुनुपर्ने बताइन्।
0 प्रतिक्रिया
सीमा सुरक्षा र नागरिक आवागमन सहजीकरण बारे छलफल गर्न हुम्लाको टोली ताक्लाकोटमा

हेमन्त केसी, सुर्खेत । नेपाल–चीन सीमा सुरक्षा, अपराध नियन्त्रण तथा सीमावर्ती क्षेत्रका नागरिकको आवागमन सहजीकरणका विषयमा छलफल गर्न हुम्लाको टोली चीनको […]
आज दिउँसो मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्ने […]
ऊर्जामन्त्री श्रेष्ठको दक्षिण कोरियाको भ्रमण रद्द

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले दक्षिण कोरियाको भ्रमण रद्द गरेका छन् । देशमा उत्पन्न प्राकृतिक […]
पेट्रोलियम पदार्थको मूल्य यथावत्, आयल निगमलाई १५ दिनमै १.९१ अर्ब घाटा

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य यथावत् राख्ने निर्णय गरेको छ । इण्डियन आयल कर्पोरेसन (आइओसी)बाट […]
आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा महिला, बालबालिका, लैङ्गिक […]





