रुपन्देही–३ को उपनिर्वाचनका लागि रास्वपाद्वारा उम्मेदारको दरखास्त आह्वान

news-details

रूपन्देही–३ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारका लागि दरखास्त आह्वान गरेको छ ।

रास्वपाले आधिकारिक उम्मेदवार बन्न इच्छुक व्यक्तिले पार्टीको न्यूनतम मापदण्ड र निर्वाचन आयोग नेपालको न्यूनतम कानुनी योग्यता पूरा गरेका व्यक्तिले साउन ७ गतेदेखि २१ गतेसम्ममा दरखास्त दिन आह्वान गरेको हो ।

पार्टीको आधिकारिक मोबाइल एप डाउनलोड गरी अनलाइन दरखास्त दिन सकिने विज्ञप्तिमा उल्लेख छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया