आज साउन महिनाको पहिलो सोमबार अथार्त भगवान शिवको विशेष दिन रहेको छ । साउनको सोमबार पशुपतिसहित शिव भन्दिरमा श्रद्धालु भक्तजनको भीड लागेको छ। साउने सोमबार भगवान शिवको प्रिय दिन भएकाले पशुपतिनाथमा दर्शन गर्ने व्रतालु तथा श्रद्धालुको भीड लागेको छ । यस दिन विशेषगरी भगवान शिवको पूजा तथा आराधना गरिन्छ ।

तस्बिर : बिजेन अमात्य

आज साउनको पहिलो सोमबार, यस्तो देखियो पशुपति (तस्बिरहरू)