पूर्वराजाका संवाद सचिव पाठक प्रहरी नियन्त्रणमा

news-details

पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पूर्वराजाको विज्ञप्ति जारी गर्दा ‘श्री ५ महाराजधिराज’ उल्लेख गरेको भन्दै सोधपुछका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको आरोपमा उनलाई सोधपुछका लागि बोलाइएको प्रहरीले जानकारी दिएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया