विशालनगरमा कांग्रेस नेता कोइराला समूहको बैठक

news-details

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहमा आवद्ध नेताहरूको बैठक बोलाएका छन् ।

बैठक बिहान ८ बजे देखि कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसिरहेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले केही नेतालाई २०७९ सालमा भएका निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरेपछि छलफलका लागि कोइरालाले आज बैठक बोलाएका हुन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया