प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दैछन्।

आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

प्रधानमन्त्री ओलीले स्पेनमा भएका प्रगतिको र समसामयिक राजनीतिक गतिविधिका बारेमा सदनलाई जानकारी दिने बर्तौलाको भनाइ छ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया