तस्बिरमा हेर्नुहोस् बलम्बु फ्लाइओभर र सुरुङ मार्ग

news-details

कलंकी-नागढुंगा सडक खण्ड अन्तर्गत थानकोट चेकपोस्ट नजिकै छ बलम्बु फ्लाइओभर । यो फ्लाइओभरले नागढुंगा सुरुङमार्ग (सिस्नेखोला-टोटीपाखा) को पहुँचमार्गलाई कलंकी–नागढुंगा सडकसँग जोडेको छ ।

यो फ्लाइओभर १२८ मिटर लामो छ । मूल सडकतर्फ फ्लाइओभरमा जोड्न २८० मिटरको र्‍याम्प बनाइएको भने पहुँच मार्गतर्फ २१० मिटरको र्‍याम्प तयार गरिएको छ ।

बीचमा १२८ मिटरको फ्लाइओभर ब्रिजसहितको संरचना तयार पारिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया