कतार एयरवेजले उडान पुनः सुरु गर्‍यो

news-details

कतार एयरवेजले आफ्नो उडान पुनः सुरु गरेको छ ।

इरानले कतारस्थित अमेरिकी अल उदेद एयरबेसमा आक्रमण गरेपछि कतारले केही समयको लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको थियो ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया