बालुवाटारमा सत्ता साझेदार दलको बैठक सुरु

news-details

सत्ता साझेदार दलहरूको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसहित समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया