प्रतिपक्ष दलहरुद्वारा आज पनि संसद अवरोध

news-details

प्रतिपक्षी दलहरुले आज पनि संसद बैठक अवरुद्ध पारेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिनको माग गर्दै विपक्षी दलहरूले आज पनि संसद अवरोध गरेका हुन् ।

बैठक सुरु भएलगत्तै प्रतिपक्षी सांसदहरू उठेका थिए ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *