टोखामा लागुऔषध कारोबारी पक्राउ गर्न प्रहरीले चलायो गोली, दुई जना घाइते
- जेष्ठ २७, २०८२
- 0

काठमाडौंको टोखामा प्रहरीले लागुऔषध कारोबारीमाथि गोली प्रहार गरेको छ ।
ग्राण्डी अस्पताल नजिकै गोली हानेर प्रहरीले दुई जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो । गोली चल्दा दुई जना प्रहरी पनि घाइते छन् ।
प्रहरीले उनीहरूको साथबाट १ सय ५० ग्रामभन्दा बढी ब्राउन सुगर पनि बरामद गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा सुनचाँदी व्यवसायी संघद्धारा जेठ २९ र ३० गते जिल्लाभरका पसल बन्द गर्ने घोषणा

संखुवासभा – सरकारले सुनचाँदीमा अनावश्यक लगाएको करको विरोध जनाउँदै संखुवासभा सुनचाँदी व्यवसायी संघले जेठ २९ र ३० गते जिल्लाभरका सुँनचाँदी […]
संसद बैठक बस्नुअघि विपक्षी दलहरूबीच छलफल

विपक्षी दलहरूबीच छलफल भएको छ । आज संसद बैठक बस्नुअघि संसद भवन बानेश्वरमा विपक्षी दलहरूले छलफल गरेका हुन् । बैठकमा […]
तरलता बढेपछि बजारबाट ४० अर्ब झिक्दै राष्ट्र बैंक

बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढेपछि नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ झिक्न लागेको छ । पछिल्लो […]
सिमरामा १३२ केभी सबस्टेशन निर्माण गर्न सेज र नेपाल विद्युत प्राधिकरणबीच सम्झौता

सिमरामा १३२ केभी क्षमताको सबस्टेशन निर्माण गर्न विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) र नेपाल विद्युत प्राधिकरण बीच मंगलबार एक सम्झौता […]
ग्वार्को फ्लाइओभर निर्माण अन्तिम चरणमा (तस्वीरहरु)

ग्वार्कोमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ । सरकारले असारको १ गतेदेखि सवारीसाधन सञ्चालन गर्ने तयारीमा रहेको ३५ मिटर […]