शान्तिश्री र दिपकराजको स्वरमा ‘गालैमा चुप्पा’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

news-details

चर्चित गायिका शान्तिश्री परियार र दिपकराज विश्वकर्माको स्वरमा सजिएको ‘गालैमा चुप्पा’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।

गीतकार हरि कटुवालको शब्द तथा दिपकराज विश्वकर्माकै संगीतमा तयार भएको गीतको भिडियो ‘थ्रि ए मोसन’ युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

रोशन विश्वकर्माको कोरीयोग्राफीमा निर्माण भएको भिडियोमा चर्चित मोडल प्रभात पल ठकुरी र सजना गुरुङको नृत्य देख्न सकिन्छ ।

त्यस्तै, क्यामरामेन पवन सुस्लिङ, असिस्टेन्ट क्यामरामेन दिनेश सुवेदी रहेका छन् भने मेकअप सुवास तिमल्सिनाले गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *