आज पनि प्रतिनिधिसभा बैठक बस्दै नबसी स्थगित

news-details

भिजिट भिसा प्रकरणमा नाम जोडिएको गृहमन्त्री रमेश लेखकको राजीनामाको विषयलाई लिएर संसद बन्धक बनेको छ ।

विपक्षी दलहरूले गृहमन्त्रीले राजीनामा दिनै पर्ने र सत्तापक्षले दिनुनपर्ने अडान कायमै राख्दा संसद बन्धक बनेको हो ।

आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी आइतबारसम्मका लागि स्थगित गरिएको हो ।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा र छानबिन समिति माग गरिरहेका छन् ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *