अफताव आलमलाई मस्तिष्कघात, आईसीयूमा उपचार हुदै
- जेष्ठ १६, २०८२
- 0

दुई दिनअघि ज्यान मुद्दाबाट सफाइ पाएर रिहा भएका काँग्रेस नेता अफताव आलमलाई मस्तिष्कघात भएको छ । मस्तिष्कघातपछि माइतीघरस्थित न्युरो अस्पताल पु¥याइएका उनको अहिले आईसीयूमा उपचार भइरहेको छ ।
२०६४ सालको निर्वाचनका बेला आलमकै घरमा बम बनाउने क्रममा विस्फोट हुँदा घाइते भएकालाई जिउँदै इट्टा भट्टामा हालेर हत्या गरेको आरोप उनीमाथि छ ।
उनलाई गत बुधाबर उच्च अदालत, जनकपुरको वीरगन्ज इजलासले जिल्ला अदालत रौतहटको जन्मकैदको फैसला उल्टाउँदै सफाई दिएको थियो ।
0 प्रतिक्रिया
बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । नेपाल आयल निगमले भारतको इन्डियन आयल कर्पोरेसनबाट शनिबार प्राप्त नयाँ मूल्य […]
कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कीर्तिपुरलाई सधैं परिवर्तनको पक्षमा भूमिका खेल्दै आएको बताएका छन् । शनिबार […]
आगामी निर्वाचनमा एमालेले एकल बहुमत ल्याउने छ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रिय हित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको […]
सरकार आन्दोलनदेखि डराएको प्रमाणित भयो : अध्यक्ष लिङ्देन

राप्रपा कार्यसम्पादन समितिको बैठकले आन्दोलनलाई निरन्तरता राख्ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले […]
कर्मचारीमाथि प्रश्न उठेकै भरमा गृहमन्त्रीको राजीनामा मागिनु निराधार र अनुचित : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको […]