प्रमुख प्रतिपक्षी दल नेकपा ९माओवादी केन्द्र० ले गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद अवरोध नखुल्ने स्पष्ट पारेको छ ।

आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले गृहमन्त्रीले राजीनामा नदिएसम्म संसदको अवरोध कायमै राख्ने निर्णय गरेको हो ।