राप्रपा संसदीय दलको बैठक बस्दै

news-details

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे १० बजे राप्रपाको संसदीय दलको कार्यालयमा बस्न लागेको हो ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, जेठ १५ गतेदेखि सुरु हुने देशव्यापी आन्दोलन, गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषयमा छलफल हुने बताइएको छ ।

गृहमन्त्रीसँग जोडिएको भिजिट भिसा प्रकरणलगायत विषय संसदमा उठाउने विषयमा विशेष छलफल हुने बताइएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *