अनेरास्ववियुमा ३२ वर्षे उमेरहद लगाउने एमालेको निर्णय

news-details

नेकपा एमालेले भ्रातृ सङ्गठन अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने भएको छ । आइतबार बसेको सचिवालय बैठकले अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय गरेको एक नेताले जानकारी दिए ।

‘सचिवालय बैठकमा त्यो एजेन्डा थिएन तर बैठकको अन्तिम समयमा उमेर हदको एजेन्डाले प्रवेश पायो र अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउने निर्णय भयो’, ति नेताको भनाइ ।

यसअघि अनेरास्ववियुमा उमेर हद ३० वर्ष, ३२ वर्ष वा खुला राख्ने भन्ने बहस चल्दै आएको थियो । अनेरास्ववियुको आगामी जेठ २४ देखि २७ गतेसम्म राष्ट्रिय सम्मेलन हुँदैछ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *