शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

news-details

प्रतिनिधि सभा अन्तरगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्ने भएको छ ।

आइतबार बिहान ११ बजे समितिको बैठक कक्षमा उक्त बैठक बस्न लागिएको हो ।

बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया