रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै
- जेष्ठ १०, २०८२
- 0

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।
शनिबार सचिवालयको भर्चुअल बैठक ३ बजे र ४ बजे केन्द्रीय समितिको भर्चुअल बैठक बस्न लागेको हो ।
शुक्रबार सर्वोच्च अदालतले रास्वपाका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशी थुनामै रहने आदेश गरेपछि भर्चुअल बैठकको आव्हान गरिएको सचिवालयले जानकारी दिएको छ ।
रास्वपाको केन्द्रीय समितिको बैठक आइतबार पनि बस्ने भएको छ । बैठक दिउसो २ बजे पार्टी कार्यालयमा बस्न लागेको हो ।
0 प्रतिक्रिया
खुकुरी प्रहार गरी बुहारीको हत्या

मन्थली नगरपालिका १२ गेलुका एक वृद्धले आफ्नै बुहारीको हत्या गरी प्रहरी समक्ष आत्मा समर्पण गरेका छन् । शुक्रबार अपराह्न ४ः३० […]
रास्वपाको सचिवालय र केन्द्रीय समिति बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय र केन्द्रीय समितिको बैठक बस्ने भएको छ । शनिबार सचिवालयको भर्चुअल बैठक ३ बजे र […]
काठमाडौं उपत्यकामा बल्नै छाडे ट्राफिक लाइट, हातको इशारामा प्रहरी

आकांक्षा धामी/ उपत्यकामा बढ्दो सहरीकरण र सवारीको चापलाई व्यवस्थापन गर्न ६९ स्थानमा ट्राफिक लाइट जडान गरिए । तर, २८ वटा ट्राफिक […]
पूर्वराष्ट्रपति विद्या भण्डारी आज चीन जाँदै

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी साताव्यापी भ्रमणका लागि आज चीन जाँदै छिन । मन्त्री र नेकपा एमालेका नेता सम्मिलित टोलीको नेतृत्व गर्दै […]
देशैभर चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ । […]