राष्ट्रपतिले विश्वशान्तिको कामना गर्दै उडाए परेवा
- बैशाख २९, २०८२
- 0

शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९औँ जयन्ती आज मनाइँदैछ । भगवान् विष्णुको नवौँ अवतारका रूपमा बुद्धलाई पुजिन्छ ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरणस्वरूप यो पर्व मनाउने गरिएको हो ।
यसै अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल बौद्ध पुगेका छन् । उनले विश्व शान्तिको कामना गर्दै त्यहाँ परेवा उडाएका छन् । परेवालाई शान्तिको प्रतीक मानिन्छ ।
विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भूनाथ क्षेत्रमा पनि आज बिहानैदेखि बौद्धमार्गी तथा सर्वसाधारणको घुइँचो लागेको छ ।
0 प्रतिक्रिया
गण्डकी कोटिहोममा दिनबन्धु पोखरेलको प्रवचन सुरु, बुद्ध जयन्ती मनाइँदै

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आइतबारदेखि महायज्ञमा वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेल प्रवचन […]
मुगुको पाटन क्षेत्रमा अनुमति नलिइ यार्सा संकलन गर्नेको भीड

मुगु । मुगुको मुगमकामारोङ्ख गाँउपालिकाको पाटनमा पाइने बहुमूल्य जडिबुटी संकलनको मौसम सुरु भएपछि पाटन क्षेत्रमा अवैध यार्सा संकलक गर्नेहरुको भीड […]
समाजसेवीद्धय न्यौपाने र शिवाकोटीको पहलमा कलेजो प्रत्यारोपण गर्नका लागि २ लाख ३१ हजार रुपैया सहयोग प्रदान

१० महिने बालिका श्रीनेहा बर्देवाको कलेजो प्रत्यारोपण गर्नका लागि समाजसेवीद्धय केदार प्रसाद न्यौपाने र सिताराम शिवाकोटीको पहलमा २ लाख ३१ […]
बुद्धका उपदेशलाई सबैले मन, बचन र कर्मले पालन गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले बुद्ध जयन्ती तथा उभौली पर्वको शुभकामना दिंदै बुद्धको ज्ञानले विश्व मानव समुदायलाई शान्तिमार्फत […]
किराँत समुदायले आज उभौली पर्व मनाउँदै

प्रकृतिका पुजारी किराँत समुदायमा आज उभौली पर्व मनाइँदै छ । वैशाख पूर्णिमाका दिन अन्नबाली सप्रियोस, राम्रो बाली लागोस, पृथ्वीमा कहीँ […]